ललितपुर

नेपाली सेनाका ‘मेजर हुँ’ भन्दै समाजमा वर्दीको फुर्ति देखाउने एकजनालाई प्रहरीले च्याप्पै पारेको छ । गोदावरीका सुरेश विष्ट नाम गरेका नक्कली मेजरलाई प्रहरी पक्राउ गरेको छ । रक्सीको सूरमा होहल्ला गरेर प्रहरीमाथि जाईलाग्ने विष्ट अहिले चापागाउँ प्रहरीको वृत्तको हिरासतमा छन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।