ललितपुर

ललितपुर महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पक्राउपछि पुल्चोक टोलवासीपनि आक्रोशित बनेका छन् । पुल्चोक टोलवासीले विज्ञप्ति जारी गरि वडाध्यक्ष महर्जन पक्राउमा षडयन्त्रकारीहरुको हात भएको जनाएको हो ।

पुल्चोक टोल सुधार समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रकुमार शाक्य र पुल्चोक स्पार्टस् क्लबका अध्यक्ष रविन्द्र जोशीले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरेर इमान्दार र पारदर्शीपूर्ण तवरले समर्पित व्यक्तित्वलाई यसरी फसाइएको घटनाबारे स्तब्ध भएको जनाएको हो ।

हेर्नुस् विज्ञप्ति

यो पनि पढ्नुस्

ललितपुरका वडाध्यक्ष पक्राउ प्रकरण । मेयर चिरिबाबु भन्छन्, ‘झेली गरेको गलत लिखतले हिरासत लिनु जायज छैन ।’

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।