अनलाइन पत्रिका
ललितपुर ।

न्ततः ललितपुरको यंगुबहाल कोरोनामुक्त पाइएको छ । संक्रमित पाइएकी युवतीको कन्ट्याक्ट टे«सिङमा परेका सबै सदस्यहरुको पीसीआर रिपोर्ट नेगेटिभ पाइएको छ ।

अस्पताल स्रोतले अनलाइन पत्रिकालाई दिएको जानकारी अनुसार युवतीसँग सम्पर्कमा देखिएका सबै पारिवारिक सदस्यहरुको रिपोर्ट नेगेटिभ पाइएको छ ।

स्थानीय वडाले संक्रमित पाइएकी युवतीको घर र पारिवारिक सदस्यहरुको घरलाई सिल गरेर राखेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।