स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले हालसम्म ६० दशमलब ७ प्रतिशत डिस्चार्ज भएको अनलाइन पत्रिकालाई बताए ।

काठमाडौं

कोरोना संक्रमण कम हुन थालेसँगै संक्रमित निको हुनेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकहजार ७०५ जना व्यक्ति कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कुल डिस्चार्ज हुनको संख्या १० हजार २९४ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हालसम्म ६० दशमलब ७ प्रतिशत डिस्चार्ज भएको अनलाइन पत्रिकालाई बताए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।