यो संख्यासँगै ललितपुरमा पुरुष ४४ र महिला ३६ गरि ८० जना संक्रमित पुगेको छ ।

अनलाइन पत्रिका
ललितपुर ।

लितपुरको तीनवटै स्थानीय तहमा कोरोना संक्रमित पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज
ललितपुर महानगर, महालक्ष्मी नगरपालिका र वागमती गाउँपालिकाभित्र ५ जनामा कोरोना संक्रमित पाइएको हो ।

धापाखेलकी २९ वर्षीय महिला, ग्वार्को बस्ने २६ वर्षकी सुत्केरी महिला, बालकुमारीका १२ वर्षीय बालक, सानागाउँका ५५ वर्षीय पुरूष र आश्राङकी ६६ वर्षीया महिला सक्रमित पाइएको मन्त्रालयले जनाएको छ । यो संख्यासँगै ललितपुरमा पुरुष ४४ र महिला ३६ गरि ८० जना संक्रमित पुगेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।