ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या हालसम्म ७४ पुगेको छ ।

अनलाइन पत्रिका
ललितपुर ।

ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या हालसम्म ७४ पुगेको छ । जसमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, वागमती गाउँपालिका, कोन्ज्योसम गाउँपालिका, महाँकाल गाउँपालिकामा संक्रमित पाइएको छ ।

हेर्नुस् चित्र, संक्रमित पाइएको स्थान

ग्राफिक्स : संस्कार श्रेष्ठ

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।