अनलाइन पत्रिका
ललितपुर ।

सिंगो ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या कति पुग्यो ? आज कति पुग्यो ? भनेर सोधखोज भइरहँदा अनलाइन पत्रिकाले प्रष्ट प्रमाण प्राप्त गरेको छ । ललितपुरमा कोरोना संक्रमितको संख्या लुकाएको चर्चा चलिरहँदा स्वास्थ्य मन्त्रालय स्रोतबाट यो प्रमाण प्राप्त भएको हो ।

अनलाइन पत्रिकालाई प्राप्त प्रमाणमा बिहिबार र शुक्रबारको संक्रमित संख्यासहित ७४ संक्रमित पुगेको उल्लेख छ । मन्त्रालयबाट प्राप्त यो प्रमाणमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, वागमती गाउँपालिका, कोन्ज्योसम गाउँपालिका, महाँकाल गाउँपालिकामा कति संक्रमित पाइयो भनेर प्रष्ट उल्लेख गरेको छ ।

हेर्नुस् मन्त्रालयले तयार पारेको ललितपुरमा संक्रमित संख्या

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।