अनलाइन पत्रिका
ललितपुर व्यूरो ।

ज ललितपुरमा १४ जना संक्रमित पाइएको छ । यो संख्या ललितपुरमा अहिलेसम्मकै बढी हो । यो संक्रमित संख्यासहित ललितपुरमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

आज पाइएको संक्रमितको संख्यामा महालक्ष्मी नगरपालिकाभित्रका १२ जना छन् । महानगरपालिकाभित्रका एकजना र ढोलाहिटीका एक छन् ।

आज बिहिबार पाइएको कोरोना संक्रमितको सूची

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।