ललितपुर

लितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को क्वारिन्टनमा बस्दै आइरहेका चारजना पुरुषमा कोरोना संक्रमित पाइएको छ । यी चारैजना विभिन्न मितिमा विदेशबाट फर्किएका थिए ।

 

यस्तो छ विवरण

  • ललितपुर महानगरपालिका वडा नं. ७ का ३२ वर्षीय पुरुष । 
  • गोदावरी नगरपालिका वडा नं. १२ का २४ वर्षीय पुरुष । 
  • तनहुँ जिल्ला कोटबैरी गाउँपालिका वडा नं. ७ का २७ वर्षीय पुरुष । 
  • सुनसरीका वडा नं.८ का ४७ वर्षीय पुरुष । 
तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।