अनलाइन पत्रिका
ललितपुर व्यूरो ।

गुठी संस्थान ललितपुरले रातो मछिन्द्रनाथको रथारोहण रोक्ने निर्णयसम्बन्धी पत्रलाई सच्चाएको छ । गुठीले पत्राचार गरेको पत्रमा ‘अन्यथा हुन गएकोमा सच्चाइएको’ जनाएको छ । (हेर्नुस् पत्र)

 

गुठी संस्थानका ललितपुर प्रमुख राजन भुजुले रातो मच्छिन्द्रनाथको रथारोहण र रथ तान्ने साइतका बारेमा तत्कालै कुनै तयारी नभएको बताउँदै अनलाइन पत्रिकालाई भने, ‘रथारोहण अर्काे साइतमा तय गरिनेछ ।’

गुठी संस्थानले जारी गरेको पत्रमा रथारोहण रोक्ने निर्णय भएको भन्दै पत्राचार गरेको थियो । तर सुरक्षा बैठकमा यस्तो कुनै निर्णय नभएको अनलाइन पत्रिकाले खुलासा गरेको थियो । (हेर्नुस् पत्र)

यो पनि पढ्नुस् ।

रथारोहण रोक्ने निर्णय : गुठी संस्थान ललितपुरको पत्राचार, सुरक्षा बैठकमा भएको कुराको चिरफार !

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।