ललितपुर

क्षिण ललितपुरको प्युटारमा संक्रमित पाइएकी बालिकाको परिवारमा सबैको रिपोर्ट नेगेटिभ पाइएको छ । गत आइतबार ललितपुरमा भेटिएकी कोरोना संक्रमित १४ वर्षिय बालिकासँग कन्ट्याक्ट ट्रेसिङमा देखिएका सबैको रिपोर्ट नेगेटिभ पाइएको हो ।

कन्ट्याक्ट ट्रेसिङमा एम्बुलेन्स चालक, अभिभावक र पारिवारिक सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य स्रोतले जनाएको छ ।

यो पनि पढ्नुस् ।

दक्षिण ललितपुरमा कोरोना संक्रमित देखियो, ट्राभल हिष्ट्री खोज्दै स्वास्थ्य कार्यालय !

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।