लुभु पुगेका महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले सिद्धिपुरको घटना सुनेपछि तत्कालै संक्रमितलाई आइसोलेसन पठाएर स्वास्थ्य लाभ गराउने तयारीमा लागे ।

अनलाइन पत्रिका
ललितपुर ।

लितपुरको महालक्ष्मी नगरपालिकाको लुभुमा पाइएको कोरोना संक्रमितको कन्ट्राक टे«सिङ हुँदै गर्दा सिद्धिपुरमा एकजना संक्रमित पुष्टि भएको छ । साउदीबाट फर्किएका ३० वर्षिय पुरुषमा कोरोना संक्रमित पाइएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यता लुभु पुगेका महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले सिद्धिपुरको घटना सुनेपछि तत्कालै संक्रमितलाई आइसोलेसन पठाएर स्वास्थ्य लाभ गराउने तयारीमा लागे ।

स्वदेश फर्किएसँगै सिद्धिपुर पार्टी प्यालेसको क्वारेन्टिनमा बस्दै आएको जानकारी वडाअध्यक्ष बासु महर्जनले दिएका छन् ।

यो पनि पढ्नुस् ।

महालक्ष्मीका मेयर रामेश्वरको रफ्तार : लुभुको दुई घरमा सुरक्षा सतर्कता अपनाइयो

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।