अनलाइन पत्रिका
ललितपुर

गोदावरी नगरपालिका वडा नं ११ स्थित चापागाउँमा बुधबार एकजनामा कोरोना संक्रमित पाइयो । ती संक्रमितको सम्पर्कमा आउने व्यक्तिहरुको आज पीसीआर गरिने नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए ।

परिक्षणको रिपोर्ट नआएसम्म नगरपालिकाको वडा नं १०र११ को क्षेत्रभित्र पर्ने सम्पूर्ण बजारहरु बन्दको घोषणा गरिएको गोदावरी नगरपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।