ललितपुर

प्रहरी संगठनका प्रमुख तथा प्रहरी महानिरिक्षक ठाकुर ज्ञवालीले महानगरीय प्रहरी परिसर, जावलाखेल ललितपुरको नवनिर्मित व्यारेक भवनको उदघाटन गरेका छ्न् ।

व्यारेक भवनले सम्पूर्ण प्रहरीको रहनसहनमा निकै सहज हुने महानगरिय प्रहरी परिसर, ललितपुरका प्रमुख तथा एसएसपी टेकप्रसाद राईले बताए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।