अनलाइन पत्रिका
ललितपुर ।

लितपुरको दक्षिणी भेगकी एक बालिकामा कोरोना संक्रमण पाइएको छ । वागमती गाउँपालिकाको ४ नम्बर वडामा बस्दै आइरहेकी १४ वर्षीय बालिका कोरोना संक्रमित पाइएको हो ।

बिहिबार उच्च ज्वरो देखिएपछि गरिएको स्वाब परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।