ललितपुर !

ललितपुरमा थप एकजनाको निधन भएको छ ! स्वास्थ्यको उच्च स्रोतका अनुसार ललितपुरमा आज बिहान पचास वर्षिय मानिसको निधन भएको हो ! यो निधनको संख्याले ललितपुरमा कोरोनाका कारण निधन हुनेको संख्यया दुई पुगेको छ ! स्रोतको अनुसार आजै ललितपुरमा दुई युवा कोरोना संक्रमित पाइएको छ !

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।