ललितपुर

लितपुरको पुल्चोकमा देशकै लामो जात्रा मानिएको रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु भएको छ । बन्दाबन्दीका कारण रोकिएको रथ निर्माण लागि क्षमा पूजासहित निर्माण कार्य शुरु गरिएको हो । जिल्ला प्रशासनको स्वीकृतिसँग निर्माण प्रारम्भ भएको हो ।

यसैगरि, पाटनको टंगालमा मीननाथको रथ निर्माण कार्य भइरहेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।