ललितपुर

खिल क्रान्तिकारी विद्यार्थी संगठनका ललितपुर जिल्लाका उपाध्यक्ष नरेन्द्र भण्डारी ‘निगम’ लाई प्रहरीले पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग आवद्ध निगमलाई बालकुमारीबाट नियन्त्रणमा लिइएको ललितपुर प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।