अनलाइन पत्रिका
ललितपुर

लितपुर ट्राफिक प्रहरीले बिहान १० बजेदेखि चेकजाँच कडा गरेको छ । लकडाउनमा सरकारको निर्देशनबिना निस्किएका सवारीसाधनको चेकजाँच बढाएको हो ।

यो समाचार तयार पारिरहँदा ट्राफिक प्रहरी सातदोबाटोले अनुमति पास बिना गुडेका करिब ७० सवारीसाधन होल्ड गरिसकेको ट्राफिक प्रहरी इन्चार्ज तथा इन्स्पेक्टर भोला अधिकारीले अनलाइन पत्रिकालाई बताए ।

हिजोपनि ललितपुर ट्राफिक प्रहरीले सबैभन्दा सवारीसाधन होल्ड गरिएको बताइएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।