मोहन बैध्यले नेतृत्व गर्दै आइरहेको नेकपा (क्रान्तिकारी माओवादी) निकट जनवर्गीय संगठनद्वारा आज माइतीघर मन्डलामा एमसीसी निर्णय खारेजको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

 

तस्वीर : अनलाइन पत्रिका

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।