रामकाजी बस्न्यात

हुरीबतासको कारणले क्षति भएको दक्षिण ललितपुरको प्रारम्भिक नमुना संकलन यस्तो छ । सिमा जोडिएको मकवानपुरको क्षति बिवरण यो भन्दा बढी भएको बताइएको छ । मौसमले कडा चेतावनी दिइरहँदा सबै सतर्क हुनु जरुरी छ ।

यसैगरि, गिम्दीको ओडारे, थुम्की, मोचेडाँडा, बाजगाउँ अनि आश्राङमा क्षति पुगेको छ । ओडारेका स्थानीय कुमार घिमिरेले जनाए अनुसार मोचेडाँडामा ८ वटा घरमा निकै क्षति पुगेको छ । कुमार घिमिरेको घरपनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । उनी अहिले अन्तै सरेका छन् । अहिलेपनि अविरल रुपमा पानी परिरहेको छ ।

तस्वीरपनि

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।