काठमाडौं

आज भूकम्पको कम्पन महसुस गरिएको छ । मुगु र हुम्लाको सिमा केन्द्रबिन्दु हुँदै भूकम्प गएको बताइएको छ । दिउँसो ४ बजे ४.२ को म्यानिचूटको भूकम्पको कम्पन महसुस गरिएको हो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।