अनलाइन पत्रिका
ललितपुर ।

गोदावरी नगरपालिकाले गोदावरीमा स्थायीरुपमा बसोबास गर्दै आइरहेका नगरवासीको नाममा सूचना जारी गरेको छ । नगरपालिकाले रोजगारीको सिलसिलामा, अध्ययन र अन्य कामको लागि विदेशिएकाहरुको तथ्याङ संकलनको सूचना जारी गरेको हो ।

नगरपालिकाले गोदावरी नगरवासीलाई सम्बन्धित वडा कार्यालयमा तत्काल सम्पर्क गरेर सूचना बमोजिम जानकारी टिपाउनुहुन अनुरोध गरेको छ ।

हेर्नुस् सूचना

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।