कोरोनालाई जितेर १५५ जना डिस्चार्ज भएका छन् । ती मध्ये १२४ जना पुरुष र ३१ महिला छन् । आज नारायणी अस्पतालमा पर्साका ४३ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ७ देखि ५३ वर्ष उमेर समूहका मानिसहरु आज ११ देखि १६ औँ दिनमा डिस्चार्ज भएका हुन । ती मध्ये दुई महिला र ४१ पुरुष छन् ।

यसैगरी आरडीटी ९७ हजार ९६७ जना र पीसीआर ५४ हजार ६९७ जनाको गरिएको छ ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।