काठमाडौँ

ज एकैदिन ९० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १५ जिल्लामा ९० जनामा पुगेसँगै संक्रमितको संख्या ७७२ पुगेको बताए ।

डा. देवकोटाका अनुसार महोत्तरीमा दुई, जुम्लामा दुई, बारामा तीन, रौतहटमा २२, सिराहामा पाँँच, धनुषामा एक, बाँकेमा आठ, रुपन्देहीमा एक, अर्घाखाँचीमा दुई, गुल्मीमा दुई, कैलाली र अछाममा एक/एक, स्याङ्जामा दुई, सुर्खेतमा १२ र कपिलवस्तुमा २६ जना संक्रमित पाइएको हो ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।