काठमाडौं

नेपालको नक्सा सामाजिक सञ्जालमा प्रयोग भएकोमा नापी विभागले ध्यानाकर्षण भएको जनाएको छ । सरकारले हालै प्रयोगमा ल्याएको नक्सा भन्दै फरकफरक नक्साहरु सार्वजनिक गरिएका हुन् ।

नापी विभागले राजनीतिक तथा प्रशासनिक विभाजन नमिलेको नक्सा प्रयोग गरिएको पाइएमा कडा कारवाही हुने जनाएको छ ।

नापी विभागले राजनीतिक तथा प्रशासनिक विभाजन नमिलेको नक्सा प्रयोग गरिएको पाइएमा कडा कारवाही हुने जनाएको छ ।

विभागका महानिर्देशक प्रकाश जोशीले सूचना जारी गर्दै पूर्व स्वीकृति नलिई कसैले कुनै किसिमले छपाई विक्री वितरण गरेको पाइएमा कारवाही हुने जनाएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।