दोस्रोपटक कुल ३६ जना नयाँ संक्रमित फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
सबैभन्दा धेरै बाँकेको नरैनापुरका २७ जना कोरोना संक्रमित देखिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेमा २७, बैतडीमा चार, सुर्खेतमा तीन, बर्दिया र झापामा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।