बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) पहिलोपटक स्थापना भएको छ । नेपाल–भारत सीमानामा पर्ने झुलाघाटमा बिओपीको औपचारिक उद्घघाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले गरेका छन् ।

तस्वीरः विनोद सिंह विष्ट/रासस

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।