काठमाडौं

काठमाडौंका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ती संक्रमित पुरुष धापासीस्थित ग्रान्डी अस्पतालका कर्मचारी भएको स्रोतले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितलाई टेकु लैजाने तयारी गरिएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंका ३५ वर्षीय पुरुषमा संक्रमणको पुष्टि भएका जानकारी दिएको थियो । संक्रमितको कन्ट्याक ट्रेसिङमा शुरु भइसकेको छ ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।