अनलाइन पत्रिका
ललितपुर ।

अस्पतालले ‘प्यान्क्रियाज ग्रन्थीको क्यान्सर’को कारण बिरामीको निधन भएको जनाएको छ ।

ललितपुरको पुल्चोकस्थित अल्का अस्पतालमा निधन भएका बिरामीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आज बिहान अल्कामा नवलपरासीका एकजनाको निधन भएको थियो ।

अस्पतालले ‘प्यान्क्रियाज ग्रन्थीको क्यान्सर’को कारण बिरामीको निधन भएको जनाएको छ ।

‘बिरामीको मृत्यु क्यान्सरले भएको जनाएपनि मृतकका परिवारले पीसीआर रिपोर्ट नआएसम्म शव नबुझ्ने अडान लिए ।’ अस्पताल स्रोतले भने, ‘रिपोर्ट आएपछि सबै प्रष्ट भयो ।’

यो पनि पढ्नुस् ।

BREAKING NEWS : अल्का अस्पतालमा नवपरासीका एकजनाको निधन, ‘ट्राभल हिष्ट्री’ हुनाले पीसीआर परिक्षणको लागि पठाइयो !

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।