कोरोना संक्रमणकोे महामारीबाट जोगिन मुसलमान समुदायले रमजान पर्व सादगीका साथ मनाउन आग्रह गरेको छ । मुसलमान समुदायका अगुवाले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा आफ्ना धर्म संस्कारपनि सादगीका साथ घरमै मनाउन आग्रह गरेका हुन् ।

अलबिदाको नमाज र इदुल फित्रको नमाज संक्रमण फैलिने खतरा रहेकाले घरघरमै बसेर मनाउन आग्रह गरिएको छ । आगामी सोमबार रमजानपर्व सकिँदै छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।