तस्वीर : हरि महर्जन

अनलाइन पत्रिका
ललितपुर ।

बाँडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको कोरोना परिक्षणमा १०९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै ९६ जनाको पीसीआर परिक्षणको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

हरि महर्जनको सहयोगमा ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।