महिला पुलिसले एक युवतीमाथि कुटपिट गर्दै भन्छिन्, ‘साथी हुन् की ग्राहक हुन् ? धन्धा गर्छेस् ? नेपाली रण्~~’ ।

क भारतीय सिरियल ‘पाताल लोक’ मा नेपालीलाई अश्लिल शब्द प्रयोग गरि गाली गरिएको छ ।

बलिउड नायिका अनुष्का शर्माले निर्माण गरेको सिरियलमा एक महिला कलाकारलाई गाली गर्नका लागि निकै तल्लो स्तरको शब्द प्रयोग गरिएको देखिन्छ ।

अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको सिरियलको पहिलो सिजनको दोस्रो एपिसोडमा उक्त शब्द प्रयोग गरिएको छ । ३ मिनेट ४१ औं सेकेन्डमा महिला पुलिसले एक युवतीमाथि कुटपिट गर्दै भन्छिन्, ‘साथी हुन् की ग्राहक हुन् ? धन्धा गर्छेस् ? नेपाली रण्~~’ । यस विषयमा केही नेपाली फिल्मकर्मीले समेत आवाज उठाएका छन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।