राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको (बिहान १०.०० बजे) संख्या ६ छ । हालको अध्यावधिक विवरण अनुसार कोभिड १९ का पुष्टी भएकाहरुको जम्मा संख्या २७३ पुगेको छ । नयाँ पुष्टी भएकाहरुमा बर्दिया १, सिराहा १, पर्सा २, सर्लाही १ र चितवनका १ जना छन् ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।