अर्जुन प्रसाद अधिकारी

अनलाइन पत्रिका
२ जेठ, ललितपुर ।

बल्खु बर्नहार्ट कलेजपछाडि बस्दै आएका अर्जुन प्रसाद अधिकारी सम्पर्कविहिन भएका छन् । ८० वर्षीय अधिकारी आज बिहान ७ बजे ‘मर्निङ वाक गई आउँछु’ भनेर घरबाट हिडेका हुन् ।

बिहान निस्किएका अधिकारी साँझसम्म घर नफर्केपछि उनका पारिवारिक सदस्यले प्रहरीलाई गुहारेका छन् । यता प्रहरीको रेकर्डमा पनि ‘बुबा अर्जुन अधिकारीलाई सोधखोज वा नियन्त्रणमा लिएको नदेखिएको’ उनका जेठा छोरा नवराज अधिकारीले बताए ।

माथि उल्लेखित तस्वीरमा देखिएका बुबालाई कसैले भेटेमा वा देखेमा ९८५११ ३२५३६, ९८४१ ३७८६०७ र ९८५१० ५४२६१ नम्बरमा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ ।

माथि उल्लेखित तस्वीरमा देखिएका बुबालाई कसैले भेटेमा वा देखेमा ९८५११३२५३६, ९८४१३७८६०७ र ९८५१०५४२६१ नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।