एक महिनाभन्दा बढी भारतको पिथौरागढ, बालुवाकोट क्वारेन्टाइनको बसाईँपछि अछाम घर फर्केका हर्कबहादुर विकको परिवार । गत मंसिर महिनामा कामको लागि पिथौरागढको डिडिहाट मजदुरी गर्न श्रीमती र चार छोराछोरीसहित गएका थिए । तस्वीर : नरेन्द्रसिह कार्की

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।