अपराध महाशाखामा हाजिरी गर्दै एसएसपी दिपक थापा ।

अपराध महाशाखाको नेतृत्वमा एसएसपी दिपक थापाले पदबहाली गरेका छन् । महाशाखाको नेतृत्व पाएका थापा प्रहरीमा व्यवसायिक अधिकृतका रुपमा चिनिन्छन् । तत्कालीन अपराध महाशाखाका प्रमुख डिआईजीमा बढुवा भएपछि एसएसपी थापालाई पदस्थापन गरिएको हो । तस्वीर : अनलाइन पत्रिका

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।