कीर्तिपुर

कीर्तिपुरको इज्जत र मानमाथि धावा बोल्न थालेपछि कीर्तिपुरवासी आक्रोशित बनेका छन् । कीर्तिपुरका स्थानीयहरु स्वतःस्फुर्तरुपमा सडकमा उत्रेका छन् । कीर्तिपुरलाई गाली गरेको भनेर एक युवकलाई समातेर प्रहरीलाई बुझाएको स्थानीय पत्रकार नजर राम महर्जनले बताए ।

कीर्तिपुरलाई गाली गरेको भनेर एक युवकलाई समातेर प्रहरीलाई बुझाएको स्थानीय पत्रकार नजर राम महर्जनले बताए ।

कीर्तिपुरवासीले ती युवकलाई कुनैपनि हालतमा नछाड्न चेतावनी दिँदै महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा ज्ञापन पत्र र घेराऊ समेत गरेको थियो ।

यो पनि पढ्नुस्

कीर्तिपुर काण्डको चिरफार

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।