अनलाइन पत्रिका
काठमाडौं ।

कोरोना भाइरसबाट बहराइनमा एकैदिन २७ नेपाली संक्रमित भएका छन् । मानामास्थित नेपाली दूतावासका अनुसार बिहीबार गरिएको परीक्षणपछि शुक्रबार त्यस्तो रिपोर्ट आएको हो ।

योसँगै कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । बहराइनमा अहिलेसम्म ९ सय ९० जनालाई कोरोना संक्रमण भएकोमा ३ जनाको अवस्था गम्भीर छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।