बढ्दै कोरोनाको कहर, एकैदिन १४ कोरोना संक्रमित पुष्टि

काठमाडौं

नेपालमा १४ जना कोरोना भाइरस संक्रमित पाइएको छ । आज एकैदिनमा उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

उदयपुरमा भेटिएका मध्ये ८ जना भारतीय नागरिक हुन् । यस्तै, चितवनमा भेटिएका दुईजना संक्रमितहरु आमाछोरा हुन् । नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।