अनलाइन पत्रिका/ललितपुर व्यूरो

लितपुर महानगरपालिकाको वडा १७ मा एउटा टोलबाट अर्काे टोलमा प्रवेश निषेध गरेको छ । यस वडास्थित लुँखुसी टोलमा अपरिचित व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो ।

कोरोना संक्रमण सचेतना अभियानलाई मध्यनजर गर्दै लुँखुसी टोल संघले प्रवेश निषेध गरेको हो । संघले बाटोमा एक सूचना टाँस गरेर प्रवेशम प्रतिवन्ध लगाएको हो ।

पढ्नुस् सूचना

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।