
मुर्तिको स्वरुपमा पत्रकार श्रेष्ठ ! ज्यापु समाजको आयोजनामा युवा उपसमितिको सकृयतामा संचालित मानव मुर्तिको सीप तालिमको समापनमा प्रशिक्षार्थीहरु वरिष्ठ पत्रकार दानदाश श्रेष्ठको मुर्ति बनाउँदै । ६ महिना चलेको समाजको तालिममा वरिष्ठ मुर्तिकार राजेश अवाले र नारायण बहादुर महर्जनले तालिम दिनुभएको थियो । तस्वीर : बिक्रम राई/अनलाईन पत्रिका

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this









