समावेशी खबर र आवाजको संवाहक|Sunday, January 22, 2017

शिक्षा

असोज ४, काठमाडौं । हिसान, प्याब्सन र एन प्याब्सनले आज बिद्यालय क्षेत्रमा बम आतंक फैलाएकाहरुको कडा कारवाही माग गरेको छ । तत्काल कारवाही नगरे संयुक्तरुपमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले आजै संयुक्त प्रेस विज्ञप्ति निकालेर ...
काठमाडौँ । व्यवस्थापिका संसदले शिक्षा विधेयक २०७२ (आठौँ संशोधन) लाई सर्वसम्मतिले स्वीकृत गरेको छ।  नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो बसेको संसद बैठकमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संशोधन विधेयकलाई विचार गरियोस भनी प्रस्तुत गरेका थिए । विधेयकको विपक्षमा कुनै सांसदले मत नदिएपछि सभामुख ओनसरी घर्तीले विधेयक सर्वसम्मतिले स्वीकृत घोषणा गरेकी थिइन् । ...
काठमाडौं, २ असार । गतवर्षको एसएलसीको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणाली लागू भएपछि परीक्षा नियन्त्रण कार्यालयद्वारा सार्वजनिक गरिएको यो पहिलो परीक्षाफल हो । हेर्नुहोस् तालिका  
काठमाडौं, १ असार । गत चैतमा सञ्चालित एसएलसी परीक्षाको नतिजा भोली (बिहीबार) प्रकाशन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले नतिजा प्रकाशनको सम्पूर्ण काम सकिएको र बिहीबार नै नतिजा प्रकाशन गर्ने ...
काठमाडौं, १ असार । परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले यसपालीको एसएलसीको नतिजा हेर्न निम्न तरिकाहरु अपनाउन सबैमा जानकारी गराएको छ ।
काठमाडौं, १८ कात्तिक । तराईका विद्यालय बन्द भएको तीन महिना पुग्न लागेको छ। तर नवनियुक्त शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अबको १२ दिनपछि तराईका विद्यालय खोल्ने दाबी गरेका छन् । उनले २ नम्बर ...
काठमाडौँ,पुस १३ । त्रिभुवन विश्वविद्यालयले बिहीबार ४२ औं दीक्षान्त समारोह गर्दैछ । पुल्चोकको खेल मैदानमा हुन लागेको दीक्षान्त समारोहको लागि त्रिविले ...
काठमाडौं, पुस १ | त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गएको जेठ र असारमा सञ्चालित विज्ञानतर्फको (चारवर्षीय) बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल ...
काठमाडौं, मंसिर ३० । राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा ११ को नियमिततर्फको परीक्षाफल प्रकाशित भएको छ । बोर्डले ...
काठमाडौं, मंसिर २९ । शिक्षा मन्त्री धनिराम पौडेलले काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि बनेको सिफारिस समितिमा सहमति बन्न नसकेका कारणले उपकुलपति ...
काठमाडौं, मंसिर २३ | नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन ...
काठमाडौं, पुस २९ । एसएलसी परीक्षा खारेज भएपछि पहिलो पटक हुन लागेको माध्यमिक शिक्षा परीक्षा तालिका सार्वजनिक भएको छ । यस ...
जाजरकोट, पुस २२ | यहाँका १८ गाविसका प्राथमिक र निम्न माध्यमिक विद्यालयमा वितरण गरिएको पौस्टिक आहार तितो भएपछि विद्यार्थीले खान छाडेका ...
कञ्चनपुर, पुस १८ | कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ। स्थानीय अभिभावकले ...
पर्सा, मंसिर ११ । छिमेक लघुबित्त विकास बैंक शाखा कार्यलय पर्साले १५ औ वार्षिकोत्सवको अबसरमा शाखा कार्यलय पर्साले विद्यार्थीहरुलाई शैक्षिक सामग्री ...
काठमाडौँ, मंसिर ३ | अब विद्यार्थीहरुले कक्षा ११ को अन्तिम दिने बोर्ड परीक्षा पनि दिनु नपर्ने भएको छ । सरकारले शिक्षा ...
काठमाडौँ, २१ असोज । यस वर्षको कोरियन भाषा परिक्षा (इपिएस) को नतिजा सार्वजनिक भएको छ । गत असोज दुइ र तीन ...
त्रिभुवन विश्व विद्यालाय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ वर्षे र ४ वर्षे व्यवास्थापन तर्फका स्नातक तहक प्रथम वर्षको परीक्षा केन्द्र सार्वजनिक गरको ...
काठमाडौं, ११ भदौ  । प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । उत्तीर्ण उम्मेदवारहरुले भाद्र २९ गते सम्पूर्ण डकुमेन्टसहित ...
काठमाडौं, २४ वैशाख । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा अध्ययन तथा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने सम्बन्धमा छुट्टै कानुन ...
असार २०, काठमाडौँ । मेक्सिकोमा अटोमोबाइल तथा अन्य विभिन्न विषयमा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउने सम्बन्धमा एक जानकारीमूलक कार्यक्रमको आयोजना गरिएको छ ...
काठमाडौँ, मंसिर २३ । घरेलु तथा साना उद्योग विकास समितिले रु सात करोड ८९ लाख लागतमा २१ जिल्लामा सीपमूलक तालिम दिने ...