खेल

विराटनगरले दियो भैरहवालाई १५० रनको लक्ष्य

कीर्तिपुर, पुस १५ ।  कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा भैरहवाले १५० रनको लक्ष्य पाएको छ ।  राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा...

इपिएलको फाइनल खेल आज

काठमाडौँ, पुस १५ । एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका भिडन्त आज हुँदैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल विहान ११ बजेदेखि सुरु हुने खेलमा विराटनगर...

​जहाँ फुटबलर बने राष्ट्रपति

एजेन्सी । पूर्व फुटबलर जर्ज वेह अफ्रिकी मुलुक लाईबेरियाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । मंगलबार भएको चुनावमा ५१ वर्षिया जर्ज ६१.५ प्रतिशत मत ल्याउदै...

प्रिमियर लिग: सान्चेजको दुई गोलमा आर्सनलको जित

काठमाडौँ, पुस १४ । एलेक्स सान्चेजले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गरेको छ । खेलको...

आज ललितपुर प्याटि्रयट्सल र भैरहवा ग्लाडिएटर्स भिड्दै

ललितपुर । ललितपुर प्याटि्रयट्सले फाइनल प्रवेशका लागि आज भैरहवा ग्लाडिएटर्ससँग खेल्नेछ । भैरहवालाई हराउँदै विराटनगर वारियर्स फाइनलमा पुगिसकेको छ । पोखरा राइनोजलाई २७ रनले हराउँदै...

विराटनगर फाइनलमा

काठमाडौँ, पुस १२ । विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको...

इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

काठमाडौँ, पुस १० । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...

टेनिस कोर्टमा फर्कँदै सेरेना विलियम्स

एजेन्सी । पूर्व विश्व नम्बर एक अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्स टेनिस कोर्टमा फर्कने भएकी छिन् । आमा बनेको करिब चार महिनापछि सेरेना कोर्टमा...

म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै

एजेन्सी । यो सिजन निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले आफ्नो जित यात्रालाई कायम राखेको छ । प्रिमियर लिग अन्तर्गत...

पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

पोखरा, पुस ८ । पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । बगर भाइखलको आयोजनामा ४० वर्षमाथिको यो भेट्रान्स फुलबल प्रतियोगिता हुन लागेको हो...

इपिएल क्रिकेट पोखरा राइनोज विजयी

काठमाडौँ, पुस ७ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

मेसी र रोनाल्डोको महा भिडन्त भोलि हुँदै

काठमाडौं । रियल म्याड्रिड र बार्सिलोनाबीच शनिबार साँझ स्पेनिस ला लिगाअन्तर्गत प्रतिस्पर्धा हुँदैछ। रियलको घरेलु मैदान सान्टिएगो बेर्नाबेउमा शनिबार पौने ६ बजे प्रतिस्पर्धा हुने भएको...

‘आर्सन’ले बार्सिलोनाका २२ वर्षे स्ट्राइकर भित्राउन तयारी

एजेन्सी । बार्सिलोनाका २२ वर्षे स्ट्राइकर जोसे मानुएल अर्नाइज डियाज इङ्लिस क्लब आर्सनले भित्राउन तयारी गरेको छ । पा डेल रे मा राम्रो प्रदर्शन गरेका...

चेल्सी काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश

एजेन्सी । चेल्सी लिग कप (काराबाओ कप) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा चेल्सीले बोर्नमाउथलाई २–१ ले हराउँदै अन्तिम...

वर्षको उत्कृष्ट गोलकर्ता मेस्सी कि रोनाल्डो बन्ने

ला लिगामा वर्षको अन्तिम खेल खेल्दै गरेका रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने छ । रियलका खेलाडी क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी...

इपिएलमा पोखरा विजयी

काठमाडौँ, पुस ४ । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा आज भएको खेलमा...

२५ मिनेट मात्र खेलेर वर्ल्ड कप जितेका काकाले लिए सन्यास

एजेन्सी । ब्राजिलियन वर्ल्ड कप विनर काकाले फुटबल खेलबाट सन्यासको घोषणा गरेका छन् । सन् २००७ को फिफा बालोन डेओर अवार्ड विजेता काकाले सोमबार सामाजिक...

बार्सिलोनालाई सफलता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले डीपोर्टिभो ला कोरुनालाई ४ – ० ले...

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले रेलिगेसन जोनमा रहेको वेष्ट ब्रुमलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले वेष्ट ब्रुमलाई...

नेपाल बंगलादेशसँग ६–० ले पराजित

काठमाडौँ, पुस २ । यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ । बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा...

भर्खरै

लोकप्रिय