समावेशी खबर र आवाजको संवाहक|Friday, February 24, 2017

खेल

​ मड्रिडले गर्यो चार गोल

real-madrid-logo-5एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको नक आउट चरणको पहिलो खेलमा एथ्लेटिको मड्रिडले बायर लेभरकुसेनलाई ४–२ ले हराएको छ । एथ्लेटिको मड्रिडका साउल निगुजले १७ औं मिनेटमा गोल ...बाँकी पढ्नुहोस् »

चेल्सी क्वाटरफाइनलमा प्रवेश, लिंकनलाई ऐतिहासिक सफलता

chelseaएजेन्सी । इंग्लिश एफए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । प्रिमियर क्लव चेल्सीले च्याम्पियनसिप क्लव वुल्भर ह्याम्पटनलाई २–० ले हराएको हो । खेलमा चेल्सीलाई ...बाँकी पढ्नुहोस् »

​क्वाटरफाइनलमा पुग्ने सपना त्यागेका छैनौः लुइस स्वारेज

Suarezएजेन्सी । लुइस स्वारेजले आफ्नो क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सपना नत्यागेको बताएका छन् । बार्सिलोना गएको मंगलबार भएको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ...बाँकी पढ्नुहोस् »

रोनाल्डो फेरि गोलबिहीन

ronaldoएजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले नापोलीलाई ३–१ ले पराजीत गर्यो । तर यो खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेनन् । रोनाल्डोले च्याम्पियन्स लिगमा ...बाँकी पढ्नुहोस् »

बार्सिलोना पराजय, अन्तिम १६ बाट बाहिरिने खतरा

barcelonaएजेन्सी ।  स्टार खेलाडीहरुको भिड भएको टिम बार्सिलोनाले पिएसजीसँग लज्जाष्पद पराजय बेहोरेको छ । च्यम्पियन्स लिगको नकआउटचरको पहिलो लिगमा बार्सिलोनाले ४–० पराजय बेहोरेको हो । अब दोस्रो लिगमा बार्सिलोनामाले ...बाँकी पढ्नुहोस् »

चेल्सी बर्नलीसँग बराबरीमा रोकियो

premier leagueएजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा चेल्सी बर्नलीसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको चेल्सी बर्नलीसँग १–१ को बराबरीमा रोकिएर दोस्रो स्थानको टोटनह्यामसँगको अंक दूरी ...बाँकी पढ्नुहोस् »

‘अल आउट क्रिकेट’भित्र नेपाली युवा छानिए

sandipकाठमाडौँ, २९ माघ । १६ वर्षीय नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्वका उत्कृष्ट ३० क्रिकेटरको सूचीमा समाबेश भएका छन् । क्रिकेट सम्बन्धी अनलाइन ‘अल आउट क्रिकेट’ले सन्दीपलाई विश्वका ३० ...बाँकी पढ्नुहोस् »

घानालाई पराजित गर्दै क्यामरुन फाइनलमा

gameएजेन्सी । घानालाई हराउँदै क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनलमा क्यामरुनले घानालाई २–० ले हराएको हो । खेलमा क्यामरुनलाई ...बाँकी पढ्नुहोस् »

म्यानचेस्टर सिटीद्वारा वेष्टह्याम पराजित, चेल्सी शीर्ष स्थानमा

premier leagueएजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा म्यानचेस्टर सिटी विजयी हुँदा म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । लण्डन क्लब वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा म्यानचेस्टर ...बाँकी पढ्नुहोस् »

अर्जुन तेक्वान्दो डोजाङमा हङकङ राष्ट्रिय तेक्वान्दोको एकदिने प्रशिक्षण

16389061_1348890618505795_219774795_oकाठमाडौं, माघ १७ । अर्जनु तेक्वान्दो डोजाङ एण्ड फिटनेस क्लबका खेलाडी र हङकङका राष्ट्रिय तेक्वान्दो टोलीविच सयुक्त एकदिने ट्रेनिङ सम्पन्न भएको छ । आइतबार नक्सालस्थित अर्जुन तेक्वान्दो डोजाङका खेलाडीलाई ...बाँकी पढ्नुहोस् »

दिदी भेनसलाई हराउँदै बहिनी सेरेना

serrena n venaasएजेन्सी । सेरेना विलियमसले आफ्दै दिदी भेनस विलियम्सलाई सोझो सेटमा पराजित गर्दै वर्षको पहिलो ग्राण्ड सलाम टेनिस अष्ट्रेलियन ओपनको उपाधि जितेकी छिन्। मेलवर्नमा भएको फाइनलमा ३५ वर्षीय सेरेनाले भेनसलाई ...बाँकी पढ्नुहोस् »

सिरियाको अलेप्पोमा ५ वर्षपछि फुटबल फर्कियो

syria footbal;lएजेन्सी । युद्धबाट तहसनहस सिरियाको अलेप्पो सहरमा ५ वर्षपछि पहिलोपटक फुटबल खेल आयोजना गरिएको छ । दुई स्थानीय फुटबल क्लबहरू अल इत्तिहाद र हुरियाबीच भएको उक्त फुटबल खेलमा अल ...बाँकी पढ्नुहोस् »

Rai declared ‘National Geographic’s Adventurer of the Year-2017′

mira-rai-pic-by-richard-bull-1_mg_9150-ngsversion-1478179453169-adapt_-676-1Kathmandu, Jan 27 : Nepali ultra-runner Mira Rai, 29, of Bhojpur, Nepal has been declared as National Geographic’s Adventurer of the Year 2017. She defeated 10 participants in public voting ...बाँकी पढ्नुहोस् »

नेशनल ज्योग्राफिकको ‘साहसी वर्ष व्यक्ति’ :मीरा राईलाई

mira-rai-pic-by-richard-bull-1_mg_9150-ngsversion-1478179453169-adapt_-676-1काठमाडौँ,माघ १४ ।  विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मीरा राई विजयी भएकी छन् । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त ...बाँकी पढ्नुहोस् »

​रियल मड्रिडमाथि सेभिलाको दबाब

real madrid n sevillaएजेन्सी । इन्जुरी समयको गोलबाट जित दर्ता गर्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको सेभिल्लाले उपाधि दाबेदार शीर्ष स्थानको रियल मड्रिड माथिको दबाब कायम राखेको छ । ला लिगा ...बाँकी पढ्नुहोस् »

श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडीले नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिने

dav whatmoreकाठमाडौँ,माघ ७ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत काठमाडौँमा हुने नेपाल र केन्या बीचको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि अतिथि प्रशिक्षका रूपमा श्रीलंकाका पुर्व राष्ट्रिय खेलाडी ...बाँकी पढ्नुहोस् »

​घानाको विजयी सरुवात, ४४ वर्षका किपरले हारबाट जोगाए

ghana u ugandaएजेन्सी । गाबोनमा जारी अफ्रिका कप अफ नेशनसमा घानाले विजयी सुरुवात गरेको छ । समूह ‘डी’ मा रहेको घानाले मंगलबार राति भएको खेलमा युगाण्डालाई १–० ले हरायो । घानाको ...बाँकी पढ्नुहोस् »

स्पेनिस क्लबमा स्थान खोज्दै बिमल: अभ्यासका लागि अनन्त र अन्जनसँगै भोलि युरोप उड्दै

bimalकाठमाडौं, माघ २ । नेपाली राष्ट्रिय फुटवल टिमका चर्चित युवा स्ट्राइकर बिमल घर्ती मगर स्पेनीस क्लबमा अभ्यासका  लागि सोमबार स्पेनको म्याड्रिड उड्दैछन् । अघिलो वर्ष बेल्जियमको क्लब ब्रुग केभीबाट व्यवसायिक ...बाँकी पढ्नुहोस् »

चेल्सी, आर्सनल र टोटनह्यामको सहज जित

premier leagueएजेन्सी । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको २१ औं खेलमा लिग दावेदार चेल्सी, आर्सनल र टोटनह्यामले सहज जित निकालेका छन् । चेल्सीका लागि मार्कोस् एलेन्सोले पहिलो हाफको ६ ...बाँकी पढ्नुहोस् »

हारको बाबजूद एथ्लेटिको क्वाटरफाइनलमा प्रवेश

madridएजेन्सी । हारको बाबजूद एथ्लेटिको मड्रिड स्पेनीस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा लास पालमससँग २ – ३ ले ...बाँकी पढ्नुहोस् »
Page 1 of 5312345...102030...Last »