समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

सहकारी

कहाँ लुकेका छन् त ललितपुरका समस्याग्रस्त सहकारीहरु ?

online-final-400x400रामचन्द्र मिश्र ललितपुर माघ ४ । सहकारी समुदायमा आधारित सदस्यहरुद्धारा बाँधिएको आर्थिक कारोबार गर्ने संस्था हो । पछिल्लो समय देशमा राजनीतिक परिवर्तनपछि सहकारी संस्थाहरु व्यापक रुपमा खुलेका देखिन्छन् । ...बाँकी पढ्नुहोस् »

सहकारीले पुँजी संञ्चय गर्ने बानीको विकास : रक्षामन्त्री खाँड

lalitpur2रामचन्द्र मिश्र ललितपुर,पुस २९। ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथि तथा रक्षामन्त्री बालकृष्ण खाँडले ...बाँकी पढ्नुहोस् »

‘सहकारी ऐन निरकुंश आउँदैन’

15942454_237722499987351_2128441083_nरामचन्द्र मिश्र ललितपुर, पुस २६। जिल्ला सहकारी संघ ललितपुरको २५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संघको कार्यक्रममा प्रमुख अतिथि रहेका सहकारी तथा गरिबि निवारण मन्त्री हृदयराम थानीले ...बाँकी पढ्नुहोस् »

जिल्ला सहकारी ललितपुरको पहलमा ‘सहकारी महाकुम्भ’

sahakariरामचन्द्र मिश्र ललितपुर, पुस २६। ललितपुर जिल्लाभित्र रहेका सबै प्रकृतिका सहकारी संघ/संस्थाहरुको विकास र प्रबद्धन गर्ने उद्देश्यले २०२८ साल चैत २४ गते स्थापना गरिएको जिल्ला सहकारी संघ लि.ललितपुरले आफ्नो ...बाँकी पढ्नुहोस् »

अब अर्थशास्त्रीले होइन सहकारीकर्मीले देश चलाउनुपर्छ: मन्त्री खाँड

baalkrishnaरामचन्द्र मिश्र ललितपुर पुस २४। मनासलु बहुउद्देश्यीय सहकारी संस्था लि.को पुस २३ गते शनिबार सम्पन्न १७ औँ बार्षिक साधारणसभामा रक्षामन्त्री बालकृष्ण खाँडले राष्ट्रको तीन खम्बे अर्थनीतिमध्ये दुईवटा खम्बा चर्किसकेको ...बाँकी पढ्नुहोस् »

‘सुधिर बस्नेतले ठगेको १० अर्ब सरकारले असुली गरिदिनुपर्छ’

sudhirकाठमाडौँ,पुस २३ । सुधिर बस्नेत पीडित जनसमूहले करिब नौ हजार मान्छेको झन्डै १० अर्ब रकम ठगेको र अहिलेसम्म पीडितहरुलाई रकम नदिई भागिरहेकोले सरकारले गठन गरेको छुट्टाछुट्टै दुई आयोगले अघि ...बाँकी पढ्नुहोस् »

सहकारी संस्थाले पालना गर्नु पर्ने विशेष नियमहरु

%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80सहकारी ऐन २०४८ को दफा ५९१० मा सहकारीका सिद्धान्तहरूलाई व्याख्या गरिएको छ । त्यस नियम अतिरिक्त संस्थाहरूले पालना गर्नु पर्ने मु्ख्य मुख्य विषयहरूलाई निम्नानुसार उल्लेख गरिएको छ । सहकारी संस्थाले ...बाँकी पढ्नुहोस् »

बुद्धनगर बहुउद्देशीय सहकारीको साधरणसभा सम्पन्न

budhanagarकाठमाडौँ,पुस १७ । बुद्धनगर बहुउद्देश्यीय सहकारी संस्थाको सातौँ वार्षिक साधरणसभा सम्पन्न भएको छ । “एकका लागि सबै र सबैका लागि एक’”भन्ने मूल नारा रहेको सहकारीले विभिन्न रेमिट्यान्स कम्पनीसँग मिलेर ...बाँकी पढ्नुहोस् »

चन्द्रसुर्य साकोसको छैटौँ बार्षिक साधारण सभा सम्पन्न

chandrasuryaaरामचन्द्र मिश्र काठमाडौँ,पुस १७ | ललितपुर लगनखेलमा रहेको चन्द्रसुर्य बचत तथा ऋण सहकारी संस्था लि. को छैटौँ बार्षिक साधारण सभा २०७३ पुस १३ गते शुक्रबार ललितपुर बार एशोसेशनको हलमा ...बाँकी पढ्नुहोस् »

सुमेरु सेभिंङ एण्ड क्रेडिट को(अपरेटिभ लि.)को १६ औ वार्षिक साधारणसभा सम्पन्न

sumeruललितपुर ,पुस १७ । स्वास्थ्य, शिक्षा सहकारी, समृद्दि, व्यवसायी र रोजगारी यही नै हो सुमेरुको चिनारी भन्ने नारा बोकेको सुमेरु सेभिंग एण्ड क्रेडिट को अपरेटिभ लि. को १९ औ वार्षिक साधारणसभामा ...बाँकी पढ्नुहोस् »

ब्याजको आकर्षक प्रलोभन देखाई सहकारीले लुट्दैछ सर्वसाधारण

corruption-watch-slug_20110222092810काठमाडौं, पुस १३ । सहकारी अर्थतन्त्रको तीन खम्बे स्तम्भमा समावेश छ । सहकारी क्षेत्रमा ५० लाखभन्दा बढी मानिसहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् । हजारौं मानिसलाई रोजगारीको अवसर ...बाँकी पढ्नुहोस् »

लागु भएका छन त सहकारी संस्थाले पालना गर्नु पर्ने नियमहरु

सहकारी संस्थाहरुले पालना गर्नु नियमहरु ः १) संस्थाले नियमित रुपमा हरेक महिनाको ७ गतेभित्र आफ्नो संस्थाको सम्पर्ण क्रियाकलाप देखिने गरी प्रगति प्रतिवेदन डिभिजन सहकारी कार्यलयमा पठाउनु पर्ने छ । ...बाँकी पढ्नुहोस् »

सम्पति चिन्न नसकेको सरकार ।

chagunarayan-templeकाठमाडौँ,पुस ४ । साच्चै माहान हाम्रा त्यी पुर्खा ,जसले विभिन्न चरणका कम्पन ,पराकम्पन देखि प्राकृतिक विपत्ती हुदैँ कैयन अफठ्यारोहरुलाई छिचोलेर हाम्रा लागि ,हाम्रा आउने पुस्ताका लागि सम्पदाको निर्माण ,पुन ...बाँकी पढ्नुहोस् »

चिन्नुहाेस् नेफ्स्कुनकाे नेतृत्वकर्ता

nefsyuकाठमाडौँ, पुस ३ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिं.(नेफ्स्कुन) को पुस १ र २ गते सम्पन्न भएको २५औँ साधारण सभाबाट डिबि बस्नेत अध्यक्षमा विजयी हुनुभएको छ ...बाँकी पढ्नुहोस् »

श्री लालिगुँरासको अध्यक्षमा अमर र सचिवमा सुरेन्द्र !

shree-laligurashललितपुर, मंसिर २५ । पुल्चोक स्थित श्री लालिगुँरास बहुउद्धेश्यीय सहकारी संस्थाको संचालक समितिको अध्यक्षमा अमरदास श्रेष्ठ चयन भएका छन् । त्यस्तै संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः रामकृष्ण वाराही, सुरेन्द्र ...बाँकी पढ्नुहोस् »

सहकारीमा बचत गर्दा ध्यान पुर्याउनुपर्ने विषेश जानकारी

online-final-400x400सहकारी संघ/संस्था, तीनका सदस्य र सर्व साधारणहरुका लागि जानकारीमूलक सूचना १. तपाई कुनै सहकारी संस्थाको सदस्य वन्दैहुनुहुन्छ ? या वचत गर्न लाग्नु भएको छ ? यी कुराहरु बुझेर मात्र ...बाँकी पढ्नुहोस् »

‘अझै पनि सहकारीप्रति आकर्षण बढ्दो छ’

dharmarajललितपुर, कात्तिक ३० | सहकारीले सर्वसाधारणसँग रहेको पूँजीलाई संकलन गरि आर्थिक गतिविधि सञ्चालन गर्ने गर्दछ । नेपालमा सहकारी सम्बन्धि गतिविधि व्यापक रुपमा बढ्दै गईरहेको छ । बैंक तथा फाइनाइन्स ...बाँकी पढ्नुहोस् »

करोडौं हिनामिना गरेको आरोपमा शाखा प्रबन्धक पक्राउ

pakrauम्याग्दी, कात्तिक २८ । पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड बेनी शाखाका शाखा प्रबन्धक गणेशप्रसाद पौडेललाई झण्डै पाँच करोड हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले ...बाँकी पढ्नुहोस् »

भैसेपाटीको जग्गा बिक्रीमा

Untitledबाँकी पढ्नुहोस् »

Nepal Red Cross Society

Untitlegsgdबाँकी पढ्नुहोस् »
Page 1 of 712345...Last »