तस्बिर

माटोको सपथ खादैँ हामि एक भयौँ

पूर्वी नेपालमा कार्यरत पाँचवटा लिम्बुजन्य संगठनवीच एकता भई ‘संघीय लिम्बुवान पार्टी नेपाल गठन भएपछि नेताहरु ।

इद उल फित्र मुवारक

इद उल फित्रका अबसरमा काठमाडौँको घण्टाघरमा रहेको जामे मस्जितमा प्रार्थना गर्दै मुस्लिम धर्मावलम्बीहरु ।

सुमेरूको शुभकाम

सुमेरू सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडको स्थापनाको १६ औं वर्षमा प्रवेश गरेको अवसरमा भएको रक्तदानमा सहभागी हुँदै सुमेरूका अध्यक्ष भरत महर्जन तथा महाप्रबन्धक...

फोहरमय लगनखेल !

ललितपुरको सबैभन्दा ब्यस्त रहने ऐतिहासिक ठाउ“ लगनखेल अर्को डम्पिङ साइट बनेको छ । फोहर र गन्धले उक्त स्थानका वासिन्दा मात्र नभई यहाँका सबैलाई निकै...

वल्र्डकपको शान

बाज्रीलमा सम्पन्न २० औँ पटकको विश्वकपमा २४ वर्षपछि उपाधि जितेपछि ट्रोफी उचाल्दै जर्मनीका खेलाडीहरु ।

सत्य दर्शन

संस्कृतिविद सत्यमोहन जोशी बिहान जावलाखेल स्थित उग्रचण्डी मन्दिर दर्शन गर्दै ।

आनुहोस् पुजा गरौँ !

जावलाखेलमा राखिएको रातो मत्स्येन्द्रनाथको रथ परिषरमा पुजा साम्रगी विक्री गर्दे एक महिला ।आज साझँ भोटो देखाएर जात्रा समापन हुन्छ ।तस्बिर :अनलाइन पत्रिका

जात्रामय जावलाखेल

रातो मत्स्येन्द्रनाथको रथलाई जावलाखेल ल्याइएको छ । असार ८ गते भोटो देखाई उपत्यकाको लामो जात्रा विधिवत समापन हुनेछ । तस्वीर:- सुमि ठकुरी

दुःखद !

पृथ्वी राजमार्ग नजिकै धार्केमा भएको दुर्घटनाले आधा घण्टा यातायात अवरूद्ध बनेको छ । तस्वीर : अनलाइन पत्रिका

खाली छु !

राजधानीको असनमा यात्रु कुर्दै रिक्शाचालक । भित्री गल्लीमा भीडभाड बढ्न थालेपछि रिक्शा व्यवसाय घट्दै गएको छ । तस्वीर : अनलाइन पत्रिका    

खासखुस

  जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका नयाँ वरिष्ठ जनस्वास्थ्य  प्रमुख केदारराज पराजुली र पूर्व प्रमुख बालकृण भुषाल स्वागत तथा विदाई कार्यक्रममा । शुक्रवार नेपाल स्वास्थ्य...

उक्लिदैं जाओस् ।

स्वेतबराही बचत तथा ऋण सहकारी संस्था पाँचौं वर्ष पूरा गरि छैठौं वर्ष प्रवेश गरेको छ । सहकारीको वर्ष प्रवेशको उद्घाटन गर्नु हुँदै सहकारी बैंकका...

अदालतमा लामा 

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामालाई बर्खास्त गरेका छन् । सरकारको बर्खास्तसँगै लामा अदालत पुगेका छन् ।  तस्वीर...

प्रवासबाट उत्कृष्ट प्रयास !

प्रवासी नेपाली साहित्य समाज बेलायतको आयोजनामा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम भयो । तस्वीर : अनलाइन पत्रिका

उदाहरणीय पहल !

अमेरिका बस्दै आइरहेका नेपालीहरूको प्रयासमा रक्तदान संकलन कार्य शुरू भएको छ । यस अभियानमा सक्रिय रहँदै आइरहेका विष्णुमान प्रधानले सामाजिक कार्यमा नेपाली एकता बढ्दै...

भर्खरै

लोकप्रिय