तस्बिर

पानेजूका पाईला

ललितपुरमा चल्दै गरेको रातो मछिन्द्रनाथ जात्रा का पुजारीहरुले पानी र बसाई सुबिधा नपाएको गुनासो गरेका छन । पानीका लागी पुजारीद्वय नगरपालिकामा जानु परेको बताए...

क्षतिपछिको सुरक्षा

ललितपुरको मंगलबजारमा आयोजना हुँदै गरेको शान्ति र् यालीलाई बिथोल्न पुगेका माओवादी कार्यकर्ता बीचको झडपले पल्टाईएको मिनी टाटा गाडी । झडप नियन्त्रणका लागि प्रहरीको उपस्थितीका कारण...

बाल नज़र !

लगनखेलबाट नारा सहित माओबादी कार्यकर्ता पुलचोकतिर बढिरहंदा आमाको काधबाट जुलुस नियाल्दै एक बालक । तस्बीर : सुबिन श्रेष्ठ

बंदको सवारी

ललितपुरको पुलचोकको सड़कमा साइकिल गुड़ाउँदै एक बालक । माओवादीप्रदर्शनका कारण पाचौ दिनपनी बिहानै देखि राजधानीमा सवारी साधन चलेका छैनन् । तस्बीर - अनलाइनपत्रिका

आन्दोलन दर्सन

आम हड्तालको तेस्रो दिन ललितपुरस्थित लगनखेलमा सर्बसाधारण । तस्बीर : सुमित शाक्य

आन्दोलनको दौड !

ललितपूरको पुल्चोक आइपुगेको माओवादी कार्यकर्ताको जुलुसको लाम छुटिने डरले दौड्दै । माओवादीको आज दोश्रो दिनको आमहडतालले देश ठप्प पारेको छ । तस्वीर : एनपीटिए

देश दृश्य

चारा खाईरहंदा परेवाको आफनै धुन रहेको यो दृश्यले देशको अवस्था देखाएको अनुभूति भयो । तस्वीर - एनपीटिए

कुन दिवस रे ?

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा काममा खुसी देखिएको एक हासो । तस्बीर : सुबिन श्रेष्ठ

अ़ब फर्किने !

आइतबार बिहान परीक्षाकेन्द्रबाट फर्किरहेका बर्नहार्ड कलेजका परीक्षार्थीहरु । कतिपयस्थानमा अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचना टाँसिएपछि परीक्षार्थी फर्केका हुन । फोटो...

हामी आयौ !

मे दिवसको अबसर पारेर माओवादीले काठमाण्डौंमा आयोजना गरेको जनप्रर्दशनमा माओवादी अध्यक्षसहित उपाध्यक्ष मोहन बैद्य, डा. बाबुराम भट्टराई र महासचिव बादलको सहभागीता ।...

अभिबादन…अभिबादन !

बिशाल जनसभामा बोल्न अघि बढ़ने क्रममा माओवादी अध्यक्ष प्रचण्ड । तस्बीर : सुमित शाक्य

आन्दोलनको उचाई

ललितपुरस्थित बिशाल बज़ारमा बसिरहेका माओबादी गाड़ीको छतमा बसेर नारा लगाएर सहर घुम्दै । तस्बीर : सुबिन श्रेष्ठ

पत्रकारलाई लाठी

त्रिचन्द्र कलेज परिसरमा नेविसंघ तथा प्रहरीबीच झडप हुँदा प्रहरीको लाठीबाट नेपाल समाचारपत्रका फोटो-पत्रकार पीचन्द्र न्यौपाने, रोयटर्सका युवराज शर्मा र news 24 का क्यामराम्यान घाइते...

भर्खरै

लोकप्रिय