तस्बिर

पसलभित्र गाडी पस्यो (तस्वीरसहित)

ललितपुर । ललितपुरको जावलाखेलस्थित मोबाइल पसलमा बिहान करिब ६ बजेतिर गाडी ठोकिएको छ । गाडीको गति असन्तुलन भएपछि पसलमा ठोकिएको बताइएको छ ।यो दुर्घटनामा...

काठमाडौं नेहामा लाकौलकै लश्कर

काठमाडौँ । नेपाल होस्टल एसोसिएसन काठमाडौं जिल्ला कार्य समितिको निर्वाचनमा सुनिता लाकौलको प्यानल अत्याधिक मतले विजयी भएको छ । एसोसिएसनको पाँचौ जिल्ला साधारणसभाबाट लाकौल...

पूर्वराजासँग सेल्फीमा रम्दै प्रजा

सुनिता बाटाजु अनलाइन पत्रिका/ललितपुरभ्रमणका बेला भेट्न आउने सर्वसाधारणहरुसँग पूर्वराजा ज्ञानेन्द्र शाहको सेल्फी अहिले निकै चर्चामा छ । पूर्वराजा शाहले धेरैसँग प्रफुल्लित मुद्रामा सेल्फी खिचेका छन्...

गोदावरीमा गजेन्द्रको पानी कनेक्शन

ललितपुर गोदावरी नगरपालिकाको पहलमा डिप बोरिङमार्फत थप खानेपानीको सुचारु गरिएको छ । गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा सो कार्य सम्भव...

पाहुनाको प्यार !

फागु पूर्णिमाका दिन वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

उपमेयरको उमंग !

ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल ज्यापु समाजले आयोजना गरेको होली कार्यक्रममा सहभागी हुँदै । तस्वीर : अनलाइन पत्रिका

होलीमा ट्राफिकको छड्के

काठमाडौँट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित...

बचत संघमा बजगाईँकै वर्चश्व

सहकारी व्यूरो/अनलाइन पत्रिकाललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा नयाँ नेतृत्व चयन भएको छ । रामहरि बजगाईँको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।...

स्वागत छ !

तनहुँस्थित निर्मनगर युवा समूहले आयोजना गरेको भलिबल प्रतियोगिता उद्घघाटन लागि पुगेका प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठलाई स्वागत गर्दै स्थानीय महिला । तस्वीर : कृष्ण न्यौपाने

सगरमाथाको चुचुरोमा महानगरको झन्डा र सत्यमोहन !

अनलाइन पत्रिका ललितपुर । पर्वतारोही कल्पना महर्जनले सगरमाथामा ललितपुर महानगरपालिकाको नाम र लोगोअंकित झन्डा र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित ब्यानर फहराउने लक्ष्य...

एनसेलमाथि आगजनी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा गएराति अज्ञात समूहले आगजनी गरी जलाएको एनसेल कम्पनीको टावरका केवुल । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, राससयो पनि पढ्नुस् : http://onlinepatrika.com/127360/ 

Budapest Dance

BUDAPEST Members of the Gyor Ballet perform Passage choreographed by Laszlo Velekei during a dress rehearsal in Budapest, Hungary, on Feb. 12, 2019. The...

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा

काठमाडौंसंघ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले...

यस्तो नहोस् !

बालविवाह रोकथामबारे सडक नाटकद्वारा जनचेतना फैलाउँदै स्थानीय ।तस्वीर : विजय रावत, खलंगा (जुम्ला), रासस

CHINA-YUNNAN-COLE FLOWERS (CN)

Aerial photo taken on Feb. 10, 2019 shows cole flowers beside the Jiulong River in Luoping County, southwest China's Yunnan Province. (Xinhua/Mao Hong)

अक्षारम्भ

श्रीपञ्चमीको अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नीलसरस्वती मन्दिरमा अक्षर कोर्दै एक बालिका । आजको दिनमा साना बालबालिकाको अक्षर आरम्भ गरिन्छ । तस्वीर : रोशन सापकोटा

जाग्यो ललितपुर कांग्रेस ! (फोटो फिचर)

सरकारको कार्यशैलीको बिरोधमा नेपाली कांग्रेस ललितपुरले गरेको बिरोध कार्यक्रम ।तस्वीर : अनलाइन पत्रिका

महिला उद्यमशिलतामा सरकारको चासो

अर्थ व्यूरो अनलाइन पत्रिकासरकारले सातवटा विभिन्न शीर्षकमा दिन थालेको सहुलियतपूर्ण कर्जामा सबैभन्दा बढी महिला उद्यमशील कर्जा स्वीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी...

पारस ‘सरकार’को स्वास्थ्य खबर

काठमाडौँ ।केहीसाता अघि ललितपुरको एक रिसोर्टमा रिल्याक्स मुडमा देखिएका पूर्वयुवराज पारस शाह यतिखेर नर्भिकमा छन् । पारसलाई हिजो पाटनमा पूजामा सहभागि भएर फर्किने क्रममा...

भर्खरै

लोकप्रिय