बिचार

भारतको सुझाव: गम्भीर षड्यन्त्र

  केही वर्षअघि थारु कल्याणकारिणी सभाले एउटा विज्ञप्ति जारी गरेर तराईमा भारतीयलाई नागरिकता सजिलैसँग वितरण गरेर थारु समुदायलाई अल्पमतमा पार्ने प्रयास गरिएको भन्दै विरोध गरेको...

‘मित्र भारत: हाम्रो आँङको जुम्रा नदेख, आफ्नो आँङको भैसी धपाउ’

सुरक्षाको कारण देखाउदै नेपाल आउने मालवहाक सवारी साधनमा वन्देज लगाउने भारतको चेतावनी एक प्रकारको नाकावन्दी जस्तै हो, अव राजनीतिक दलहरुले तत्काल आन्दोलनरत दलसँग वार्ता...

नयाँ संविधानः कुन दललाई फाइदा, कुन दललाई बेफाइदा ?

संविधानसभा–२ ले नेपालको संविधान–२०७२ जारी गरेको छ । यसले सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसलाई ठूलो जस मिलेको छ । सरकारको नेतृत्व गरिरहेका...

संविधान कार्यान्वयनका चुनौतीहरु

लामो समयको प्रतिक्षा र दलहरुको निकै ठूलो रस्साकस्सीपछि 'नेपालको संविधान २०७२' असोज ३ गते घोषणा हुदैं छ । यो आम नेपालीका लागि निकै नै...

प्रचण्डको ‘हिट’ सम्बोधन जसले उनलाई ‘हिरो’ बनाए (भिडियोसहित)

हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण् राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै संघीय...

तराईको बन्दले ‘राजधानी बन्द’ !

करिव १ महिना भन्दा अगाडि देखि तराईका सबैजसो जिल्लाहरु बन्द छन् । विभिन्न राजनितीक दलहरुले संविधानमा लेखिन थालेका विभिन्न विषयहरु र गरिएको सिमांकन लगायतका...

तीज ‘फाइभस्टार’मा होइन माइतीघरमा मनाऔ

(जनार्जन पौडेल) माइती र चेलीको प्रगाढ सम्वन्ध बनाउने एउटा पवित्र पर्व हो – तीज। हिजोआज तीज मनाउने शैलीमा परिवर्तन हुदै यसको मौलिकतामा दिनानुदिन ह्रास हुदै आएको...

धर्म निरपेक्षता: बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड

भदौ १५ गते अपरान्ह झरीले भिजेका राजधानीका मुख्य सडक हिन्दुराष्ट्र माग गर्नेहरुले तताइरहेका बेला काठमाडौं, जोरपाटी बस्ने ६९ वर्षका देवबहादुर गिरी संविधानमा धर्म निरपेक्ष...

देश बनाउने चिन्तन गरौं

गएको बैशाख १२ र त्यसपछि देशमा ठूलो जनधनको क्षती भएको कुरा अव भनिरहनु पर्दैन , किनकी यो कुरा अब नयाँ रहेन । अब नयाँ कुरा...

संविधानमा करार कर्मचारीलाई किन हेला ?

राष्ट्रसेवामा क्रियाशील विभिन्न सेवाका कर्मचारीहरु मध्ये करार कर्मचारीहरु पनि एक हुन् । सेवाका हिसाबले आ—आफ्ना पद स्थानबाट वा हैसियतबाट कार्य गरेकै हुन्छ । मलाई लाग्छ...

बाबुरामको बिगत: “४ दिन ५ रात नसुतिकन काम गर्थ्यौ”

नेपालको कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी आन्दोलनमा १९९७ सालदेखि नै विद्यार्थीहरुको अत्यन्त महत्वपूर्ण भूमिका रहँदै आएको छ । इतिहासमा जहाँसुकै पनि ठूला क्रान्तिकारी परिवर्तन २०/३०...

हाम्रो उँचो स्वाभिमान (छोराको चिठी बाबुलाई)

पुजनीय पिता शुभ ढोग म आराम छु । घरपरिवार सबैको कुशलताको कामना गर्दै छु । दिन-रात पसिना नबगाइ त के कमाइ हुन्थ्यो र यो मरुस्थलमा ? तर...

‘पुरूषकाे ‘दासी’ बन्नु भन्दा बेस्या बन्नु नै बेश’

कुनै जमानामा ‘सतीत्व नेल’ नामक एउटा नेल हुने गर्दथ्यो । फलाम या स्टीलबाट निर्मित एउटा गोलाकार नेल,जसको सामुन्नेतर्फ धातुको एउटा त्रिकोणकारको पत्र जोडिएको हुन्थ्यो...

क्वाँटी र जनैपूर्णिमाको महत्व

‘यनबद्धो बलि राजा दानबद्धो महाबलः त्वेनत्वांम प्रतिबध्नामि रक्षामा चलमा चलः ।’ यी मन्त्रहरु जप्दै जनै फेर्ने र लगाउने र बाँध्ने काम गरिन्छ । उक्त मन्त्रको अर्थ...

जनैको महत्वबारे ज्योतिषाचार्यको बयान

  येनबद्धो बलिराजा दानवेन्द्रो महाबल। तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल।। हिन्दु धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ ।...

‘चौतारीमा बर हैन समी छ, संघीयताले देखायो रमिता’: चित्रबहादुर केसी

सभामुख महोदय. पटक पटक मन्त्री भइसकेको मान्छेले खुँडा खुकुरी तरबार लिएर आइज, यी मान्छेहरुलाई जहाँबाट आए डोको नाम्लोसहित त्यहीँ त्यही फर्काउनुपर्छ भनेको सुन्नुभएन ? त्यस्तो...

टीकापुर घटनाका ३ रहस्य

पछिल्लो समय 'तातो बहस' बनेको छ टीकापुर घटना । एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको (७ प्रहरी र एक बालक) ज्यान जाने गरि भएको यो क्रुर...

नेपाली आमालाई अनुनय बिनय !

हे आमा, हे मातृभुमी नेपाल ! तिम्रो सुन्दरता आज तिमीलाई  नै अभिसाप भएको छ । सायद तिमी संसारकै सुन्दरीमा एक हौ जसको कारणले ती निर्दयी...

के म बबुरो अन्धो भएकै हुँ त ?

बुद्ध यहिँ जन्मे, ज्ञान सारा दुनियाँलाई बाँडे । बुद्धलाई म आफ्नो प्रेरणाको स्रोत मान्छु । तर हत्या, हिंसा, कलहले आक्रान्त बनाएको जन्मभूमिलाई आफ्ना पौरखले...

‘बन्द’लाई बन्द गरौ

हिजोआज हरेकजसो क्षेत्रमा आफ्ना माग पुरा गर्ने अन्तिम अस्त्रका रुपमा बन्द र हड्ताललाई लिइने गरिएको यथार्थ अब नयाँ रहेन । बन्द–हड्तालको यो अनौठो रोग...

भर्खरै

लोकप्रिय